जब फूलहरु प्रेममा पर्छन,
तब मानिसहरु वसन्त आएछ भन्छन ..
फेरि एकपटक क्यानभासमा फूल र रंगको #कुरो, फूलहरुको यौवनको कुरो
शिर्षक - फूलहरुको प्रेम
एक्रेलिक अन क्यानभास
I m Krishna Thapa(कृष्णपक्ष), a lover of art and literature. I can never stop myself adoring to write and playing with words. I also love to paint and graphic artworks.
This blog is an expression of my feelings, thoughts, creations & in other word its an extension of myself.
write me at: hi@krishnathapa.com
प्रहर-प्रहर रातहरु
यतिखेर बेचैन छन
उज्यालोको खोजीमा
कृष्णपक्षको शहर जस्तै ।
यो शून्यता,यो मौनता
र यी अँध्यारा समयका भ्रमहरु संगालेर
म, मेरा अनुभूतिका
केही सुषुप्त आवाजहरु
सुनाउन बसेको छु
सुन्छौ?
No comments: