कृष्णपक्ष

krishnathapa.com







हरेक प्रभात संग उदाउने नया दिन
नया आशा नया उत्साह र उमंग लिएर आउन।
निरंतार सफलताले ती पाइलाहरु चुमिरहून ।

मेरा यी कामनाहरु
हिम्मत अठोट र आत्मविश्वास का नया संचार बनुन ।

जीवनसंग सपना
सपनासंग आशा
आशासंग उत्साह
उत्साहसंग स्फूर्ति
स्फूर्तिसंग कोशिश
कोशिशसंग धैर्यता
धैर्यतासंग आत्मविश्वास
आत्मविश्वाससंग साहस

साहससंग सफलता ।

प्रारंभ बनोस यो ऋचा सार्थक त्यों जिंदगीको
प्रेरणा बनोस यो सुभेच्छा उन्नति र प्रगतिको ।

नया बर्ष २०६६ को हार्दिक मंगलमय शुभकामना

कृष्ण थापा






यस्तै यस्तै :

  1. तपाईँका कामनाले सधैँको दुर्योदय देखोस् । कवितात्मक भावना वास्तविकतामा उत्रियोस् ।
    शुभ कामना कृष्‍णजी !

    ReplyDelete
  2. धाइबाजी लाइ धेरै धेरै धन्यवाद तपाईका सबै संप्रेषणहरु मन पर्छन तिनिहरू बाट म अत्यंत प्रभावित भएको छु ।

    ReplyDelete







    COMING SOON !!!





    COMING SOON !!!